कृषि विकास बैंकको लिखित परीक्षाको लागि केन्द्र निर्धारण (सूचनासहित)
▸ यस स्टोरीको अंश: स्वरोजगार लघुवित्तले १७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ
लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो । यसैगरी, नेपाल बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको पनि परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›