आर्थिक सर्वेक्षण : अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५१३ डलर
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले अर्थतन्त्रको समग्र चित्र सकारात्मक देखाएको छ, जसमा आर्थिक गतिविधिमा सुधार, शिक्षा, स्वास्थ्य, विद्युत्, वित्तीय पहुँचदेखि उद्योग–व्यवसायमा लगानी बढ्दै गएको उल्लेख छ। चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित