कमजोर आर्थिक धरातलमा सुधारका संकेत
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
असामान्य आन्तरिक तथा बाह्य चुनौतीबिच चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रले ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ। कमजोर आर्थिक धरातालबिच सुधारका केही संकेत देखिएका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित