अपराह्नपछि यी भूभागमा छ आज हावाहुरीको सम्भावना

baahrakhari.com · 1 दिन अघि

कोसीदेखि गण्डकी प्रदेशसम्म आज अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा/हिमपातको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू