दूरसञ्चार सेवाप्रदायकले ३५ करोड ३६ लाख रोयल्टी र जरिबाना तिरेनन्
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ४५ दूरसञ्चार सेवाप्रदायकले ३५ करोड रोयल्टी र जरिवाना तिरेनन्दूरसञ्चार सेवाप्रदायकले ३५ करोड ३६ लाख ८४ हजार रुपैयाँ रोयल्टी तथा जरिबाना सरकारलाई बुझाएका छैनन् । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आफ्नो ६३औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा दूरसञ्चार सेवा प्रदान गर्न अनुमति प्राप्त व्यक्तिले कुल वार्षिक आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रूपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित