पर्वतारोहण संघले सरकारलाई बुझाएन ९ करोड भन्दा बढी रोयल्टी

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई रोयल्टी समयमै दाखिला गर्न आग्रह गर्‍यो
himalpress.com · 1 हप्ता अघि

नेपाल पर्वतारोहण संघले सरकारलाई ९ करोड भन्दा बढी पर्वतारोहण रोयल्टी नबुझाएको पाइएको छ। महालेखा परीक्षक कार्यालयको ६३औं वार्षिक प्रतिवेदन अनुसार पर्वतारोहण रोयल्टी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ मा पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गरी नेपाल सरकार, प्रदेश र स्थानीय तहलाई बाँडफाँड गरिने उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू