शंकास्पद कारोबार रोक्न घरजग्गा एजेन्टलाई विभागले दियो प्रशिक्षण, कानुनी प्रावधानबारे बुझाइयो
▸ यस स्टोरीको अंश: पर्वत कारागार भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ
घरजग्गा कारोबार पारदर्शी बनाउने सरकारी नीति लागू भएसँगै यो व्यवसायमा प्रत्यक्ष संलग्न हुँदै आएका इजाजतप्राप्त एजेन्ट र एजेन्सीमा संलग्नलाई प्रशिक्षण दिइएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले वित्तिय जानकारी इकाई र घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघको सहकार्यमा भएको प्रशिक्षणमा कानुनी पक्षलाई ध्यान दिन जोड दिइएको हो। वित्त्तिय जानकारी इकाईका निर्देशक हरि नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान, शंकास्पद कारोबारको पहिचानलगयातको विषयमा क्षमता अभिवृद्धि गर्न प्रशिक्षण दिइएको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›