सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

यस स्टोरीको अंश: सरकारी बैंकहरूले कानुन उल्लंघन गरी बिमा व्यवसाय सञ्चालन गरेको महालेखाको ठहर
arthadabali.com · 1 हप्ता अघि

सन नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई लक्षित गर्दै एएमएल/सीएफटीसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रशिक्षण कार्यक्रममा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई जानकारी गराइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू