देउवा समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने

यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ । १० जेठमा धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने उक्त भेलाका लागि तयारी भइरहेको छ । यसअघि सोही समूहले कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी सम्पन्न गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू