शिक्षामन्त्रीद्वारा देशभरका विद्यालयको अवस्था अध्ययन गर्ने घोषणा

यस स्टोरीको अंश: सरकार विदेशी विश्वविद्यालय सम्बन्धन प्राप्त कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै
himalpress.com · 3 दिन अघि

काठमाडौँ क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षामन्त्री सस्मित पाेखरेलले सरकार र पार्टीले चुनावी वाचापत्रअनुसार पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने भनिएका कामहरू क्रमशः कार्यान्वयन भइरहेको बताएका छन् । उनले सार्वजनिक सुनुवाइलाई वडास्तरमै निरन्तर सञ्चालन गर्ने योजनासहित जनताका समस्या सुन्ने र समाधान गर्ने अभ्यासलाई संस्थागत रूपमा अघि बढाइने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू