ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न
▸ यस स्टोरीको अंश: पत्रकार महासङ्घले सभामुख अर्यालसमक्ष प्रेस स्वतन्त्रताको संरक्षण गर्न माग गर्दै ध्यानाकर्षण
भक्तपुरको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको एक करोड ७१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको हाडा छेँको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । अध्यक्ष बिजुक्छेँले सम्पदाहरु केवल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन र अर्थतन्त्रसँग जोडिएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›