ओझागाउँ विद्यालयको भवन निर्माण सम्पन्न
▸ यस स्टोरीको अंश: ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित ६ कोठे भवनको औपचारिक उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारको ६५ प्रतिशत र स्थानीय सरकारको ३५ प्रतिशत लागत साझेदारीमा एक करोड ६० लाख रुपियाँमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित