‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा
▸ यस स्टोरीको अंश: भारतीय धर्मगुरु श्री श्री विधुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य नेपाल आइपुगे
हात्तीसारस्थित ऐतिहासिक चलचित्र प्रदर्शन स्थल ‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ । विक्रम संवत २००९ मा स्थापना भई नेपाली चलचित्र इतिहासको जीवन्त साक्षी बनेको यो हल कोरोना महामारीका कारण बन्द भएको थियो । हाल 'बज इन्टरटेनमेन्ट' को नयाँ व्यवस्थापनले यसलाई आधुनिक र आकर्षक शैलीमा पुनर्जीवित गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›