प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने

यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
www.globalaawaj.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ । बुधबारको बैठकमा 'प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३' र 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' सदनमा पेश गरिएका थिए । यी विधेयकहरू प्रस्तुत गर्ने र अनुमति माग्ने कार्यसूची पूरा भएपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू