निर्वाचन प्रणाली र मतदाता नामावली सुदृढ गरिँदै: संसद्मा सरकारका दुई नयाँ संशोधन विधेयक
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दुई वटा महत्त्वपूर्ण संशोधन विधेयक दर्ता गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले निर्वाचन प्रणाली र मतदाता व्यवस्थापन सुधार केन्द्रित दुई छुट्टाछुट्टै विधेयक दर्ता गराएका हुन्। प्रधानमन्त्री शाहले सरकार प्रमुखको हैसियतमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र गृहमन्त्रीको हैसियतमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गराएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित