यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस स्टोरीको अंश: विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइयो, डिजिटल पहुँच विस्तारमा जोड
sansarnews.com · 1 हप्ता अघि

आज १७ मे का दिन विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विश्वभर मनाइँदैछ । यस वर्षको नारा Digital Lifelines: Strengthening resilience in a connected world ले दैनिक जीवनको आधार बनेका डिजिटल नेटवर्कलाई अझ बलियो र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को यस वर्षको अभियानले प्रणालीहरूलाई निर्माणको चरणदेखि नै लचिलो (Resilient by design) बनाउन आह्वान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू