रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
नेपाली कांग्रेसले ममता शर्मा (बारा)लाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›