कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित
▸ यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीत
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित