नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनित

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
kharibot.com · 1 दिन अघि

नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनयन गरिएको छ । अध्यक्ष मिना कुमारी खरेलले नेपाली कांग्रेसका सभापति गगन थापाको परामर्शमा केन्द्रीय समिति विस्तार गरेको जानकारी दिइएको छ । खरेललाई सभापति थापाले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम कार्यादेशसहित नेपाल महिला संघको अध्यक्ष पदमा नियुक्त गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू