मैदान बाहिर आर्थिक साम्राज्य खडा गरेका मेसी

यस स्टोरीको अंश: प्रिमियर लिग च्याम्पियन आर्सनलको क्रिस्टल प्यालेसमाथि २-१ को जित
newsofnepal.com · 3 दिन अघि

फुटबलको मैदानमा जादुमयी ड्रिबलिङ र सटिक फ्रि–किकले संसारलाई मन्त्रमुग्ध पार्ने लियोनेल मेसीले अब आर्थिक साम्राज्यमा पनि अर्को ऐतिहासिक ‘गोल’ गरेका छन् । मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि आफ्नो व्यावसायिक कुशलता देखाउँदै आठ पटकका ब्यालोन डी ओर विजेता मेसी आधिकारिक रूपमा अर्बपति क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो प्रतिवेदन अनुसार, फुटबलका यी जादुगरको कुल सम्पत्ति १ अर्ब डलर (१ बिलियन डलर) पार भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू