डलर अर्बपतिहरूको सूचीमा मेस्सी, बने दोस्रो फुटबलर
▸ यस स्टोरीको अंश: मेस्सी अर्बपति क्लबमा सामेल, रोनाल्डोपछि दोस्रो फुटबलर
अर्जेन्टिनाका फुटबल लेजेन्ड लियोनेल मेस्सी आधिकारिक रूपमा अर्बपतिहरूको क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, उनी आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोपछि यो उपलब्धि हासिल गर्ने इतिहासकै दोस्रो फुटबलर बनेका छन् । ब्लूमबर्गको एक विश्लेषण अनुसार, ३८ वर्षीय अर्जेन्टिनी लेजेन्डले सन् २००७ देखि तलब र बोनसमा ७० करोड डलरभन्दा बढी कमाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित