निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह
▸ यस स्टोरीको अंश: नेपाल उद्योग परिसंघद्वारा निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह
मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई सम्बोधन गर्न निजी क्षेत्रका छाता संगठनहरूले सरकारसँग आग्रह गरेका छन्। डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ। मूल्यवृद्धिका कारण व्यवसायीलाई मात्रै १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइसकेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›