काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट केन्द्र स्थापना गरिने
▸ यस स्टोरीको अंश: एनभिडियाले फोटोनिक्स प्रविधिमा ६.५ अर्ब डलर लगानी गर्ने घोषणा
सरकारले देशकै पहिलो सार्वभौम कम्प्यूट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् । उनका अनुसार काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना गर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित