काठमाडौं उपत्यकामा स्मार्ट अर्बन मोबिलिटी परियोजना सुरु गरिने, विद्युतीय बस चलाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले काठमाडौं उपत्यकामा स्मार्ट अर्बन मोबिलिटी परियोजना सुरु गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। उनले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्ने र त्यसका लागि आवश्यक चाजिङ पूर्वाधारदेखि ट्रयाकिङको समेत व्यवस्था गर्ने बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित