एसईई नतिजा : हौसिनुभन्दा सुधारको खाँचो

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले एसईईको ‘मिसिङ नतिजा’ सार्वजनिक गर्‍यो
newsofnepal.com · 1 हप्ता अघि

राष्ट्रिय परीक्षा बोर्डले गत २०८२ चैतमा सञ्चालित कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षभन्दा ४.१७ प्रतिशतले बढी हो । यद्यपि, ३४.०२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुले सिकाइ शतप्रतिशत नपुगेको प्रमाण भएको र यसको खोजी गरिनुपर्ने बताइएको छ । सुदूरपश्चिम, मधेस र कर्णाली प्रदेश एसईई नतिजामा कमजोर देखिएका छन् ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू