आईसीटी क्लब अफ कालिकाको पहिलो निर्वाचित बैठक सम्पन्न
▸ यस स्टोरीको अंश: आईकूले नयाँ १५टी स्मार्टफोन सार्वजनिक गर्यो, ८ हजार एमएएच ब्याट्री र १०० वाट चार्जिङसहित
आईसीटी क्लब अफ कालिकाको सूचना तथा सञ्चार प्रविधि वर्ष २०८३/८४ का लागि पहिलो निर्वाचित बैठक सम्पन्न भएको छ। बैठकले रामित न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेको छ। क्लबले आगामी कार्यकालका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्ने, विद्यार्थीहरूलाई डिजिटल युगअनुकूल सक्षम बनाउने र नवप्रवर्तन तथा सिकाइको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित