अनेसास मेरिल्याण्डको नयाँ कार्यसमितिको चयन

यस स्टोरीको अंश: न्यूयोर्कमा नेपाल डे परेड भव्यताका साथ सम्पन्न
www.enepalese.com · 1 हप्ता अघि

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को मेरिल्याण्ड च्याप्टरमा नयाँ कार्यसमिति (२०२६—२०२८) सर्वसम्मत चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा पुजा चन्द, उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सविता अधिकारी र कोषाध्यक्षमा सन्दीप कोईराला चयन हुनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू