गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, कति छ अन्य तरकारी तथा फलफूलको मूल्य ?
▸ यस स्टोरीको अंश: कालीमाटी बजारमा कृषि उपजको थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मकै बोडी, मटरकोसा, घिउ सिमी, टाटेसिमी, भटमास कोसा, करेला, लौका, परवर, घिरौँला, झिगुनी, फर्सी, भिन्डी, सखरखण्ड, पिँडालु, विभिन्न किसिमका साग, च्याउ, कुरिलो, न्यूरो, ब्रोकाउली, चुकन्दर, सजीवन, रातो बन्दा, जिरीको साग, सेलरी, पार्सले, सौफको साग, पुदिना, मैक, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, केरा, कागती, अनार, तरबुजा, भुइँकटहर, काँक्रो, रुखकटहर, मेवा, लिची, नरिवल, अदुवा, सुकेको खुर्सानी, हरियो खुर्सानी, माछे खुर्सानी, भेडेखुर्सानी, हरियो लसुन, हरियो धनियाँ, सुकेको लसुन, छ्यापी, ताजा माछा आदिको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›