रास्वपा बाराका सभापति स्वर्णकारको सदस्यता खारेज
▸ यस स्टोरीको अंश: रास्वपाद्वारा बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्र पठाउँदै उनको सदस्यता खारेज गरेको जानकारी दिएका हुन् । बाराबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध अनुशासन आयोगमा उजुरी दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›