उच्च शिक्षालाई नवप्रवर्तन तथा राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रुपमा पुन:संरचना गरिने
▸ यस स्टोरीको अंश: तीन अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लेको घोषणा
उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन तथा राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रुपमा पुन:संरचना गरिने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। ‘चिकित्सा, नर्सिङ, सूचना प्रविधिलगायतका उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्ष पुनरावलोकन गरी उल्लेख्य वृद्धि गरिनेछ’, मन्त्री वाग्लेले भने।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित