विद्यालय नक्सांकनदेखि शिक्षक क्षमता परीक्षणसम्मका कार्यक्रम घोषणा

यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्‍यो, मेडिकल सिट बढाइने
lokaantar.com · 6 घण्टा अघि

सरकारले राष्ट्रिय विद्यालय नक्सांकन र शैक्षिक पूर्वाधार अडिट गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले शिक्षक क्षमता परीक्षण सञ्चालन गरिने बताएका हुन् । सरकारले नवप्रवर्तन तथा सीप केन्द्रित शिक्षालाई प्राथमिकता दिने पनि जनाएको छ । साथै, शैक्षिक पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने व्यवस्था गर्ने घोषणा पनि गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू