प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माको आजै शपथ र पदबहालीको तयारी

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
www.dcnepal.com · 1 हप्ता अघि

प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्मालाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराई पदबहाली गराउने तयारी भइरहेको छ। संवैधानिक परिषद्ले गत वैशाख २४ गते डा. शर्मालाई ३३ औँ प्रधान न्यायाधीशका रूपमा सिफारिस गरेको थियो। सर्वोच्च अदालतले सरकारलाई असहयोग गर्ने नीति लिएको बुझाइका कारण सत्तापक्षले द्रुत गतिमा पदबहालीको प्रक्रिया अघि बढाएको राजनीतिक वृत्तमा चर्चा छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू