स्मार्टसेल लिलामीमा ज्योति पाण्डेको ‘सेटिङ’ पुष्टि: ४ करोड धरौटी रकम तीन घण्टाभित्र यसरी घुमाइएको थियो

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले भ्याटमा बहुदर लागू गर्ने पक्षमा, पूर्वप्रशासकहरूको असहमति
www.diyopost.com · 4 दिन अघि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले स्मार्टसेलको सम्पत्ति र राज्यलाई बुझाउनुपर्ने नवीकरण दस्तुरसहित रु. ३५ अर्बको दायित्व छल्नका लागि सेटिङमा सम्पत्ति लिलामी गरेको खुलेको छ। दूरसञ्चार ऐनको दफा २५ बमोजिम स्वतः लाइसेन्स रद्द भई सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मिलेमतोमा लिलाम गरी एनसेल आजियाटालाई बुझाएको तथ्य भेटिएको छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू