ब्याङ्कर ज्योति पाण्डे पक्राउ प्रकरण के हो? स्मार्ट टेलिकमको सम्पत्ति लिलामीबारे दुई नियामकका दुईथरी तर्क

यस स्टोरीको अंश: स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण: एनसेलले पैसा फिर्ता माग्यो, सीआईबीको अनुसन्धान जारी
feeds.bbci.co.uk · 2 हप्ता अघि

नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे पक्राउ परेका छन् । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा एनसेललाई बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति नियन्त्रणमा लिएर मूल्याङ्कन प्रक्रिया अघि बढाइरहेका बेला ब्याङ्कले लिलामी गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू