माडी–३ बसन्तपुरमा टोल विकास संस्था पुनर्गठन, ल्वागुनको निरन्तर नेतृत्व

यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा कैलालीमा रूखमा अड्किएका व्यक्तिको सकुशल उद्धार
swadeshpost.com · 1 हप्ता अघि

माडीको बसन्तपुर बजार व्यवस्थापनको जिम्मेवारी रहने बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा यमकुमार ल्वागुन पुनः चयन हुनुभएको छ । शनिबार सम्पन्न भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सोना खनाल उपाध्यक्ष, तारानाथ चापागाईं सचिव र राधादेवी पौडेल कोषाध्यक्ष चयन हुनुभएको छ । बसन्तपुर बजारका दुईवटा टोल विकास संस्था समायोजन गरी नयाँ समिति गठन गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू