३१ वटा सरकारी निकाय खारेज गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
lokaantar.com · 16 घण्टा अघि

सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनका अनुसार ६ निकायलाई मर्जर गर्ने, ६ निकाय हस्तान्तरण हुने, १८ निकायलाई पुनरसंरचना गरिने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू