३१ निकाय खारेज हुने, १८ निकाय पुनर्संरचना गरिने

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
www.dcnepal.com · 14 घण्टा अघि

सरकारले काम सान्दर्भिक नभएका, दोहोरो भूमिका भएका वा निष्क्रिय रहेका ३१ वटा सरकारी निकाय, बोर्ड, वा समितिहरूलाई पूर्ण रूपमा खारेज गर्ने र १८ वटा निकायहरूलाई एकापसमा गाभ्ने वा पुनर्संरचना गरिने घोषणा गरेको छ । यसबाट राज्य कोषको २० अर्ब रुपैयाँ बचत हुने अनुमान छ । अर्थतन्त्रमा शिथिलता छाएको वर्तमान अवस्थामा निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउन विशेष कर छुट र सहुलियतका प्याकेजहरू घोषणा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू