नीर शाहलाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने, उत्कृष्ट दश गीतकारको सूचीमा को–को परे ?
▸ यस स्टोरीको अंश: गीतकार संघले नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने
गीतकार संघले प्रतिष्ठित गीतकार तथा अभिनेता नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने भएको छ। यसैगरी, डायस्पोरा गीतकार सम्मानबाट नीलम आङबुहाङ राई, विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मानबाट नाइन्द्र लोहारुङ, हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मानबाट अरुण तिवारी र सुशिला पौडेल, र पत्रकारिता सम्मानबाट कृष्ण भुसाललाई सम्मान गरिने भएको छ। संघले उत्कृष्ट दश गीतकार र तीन गीतका पुस्तकहरू पनि छनोट गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›