छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने
▸ यस स्टोरीको अंश: भी–चित्र प्रालिद्वारा खेलकुद मार्केटिङमा दुई स्वर्ण पुरस्कार जित्दै अन्तर्राष्ट्रिय सफलता
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीले गीत रचनातर्फ डा नवराज लम्साल, सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›