चर्को गर्मीलाई लक्षित गर्दै सीजीको ‘मेगा लन्च’, ७ नयाँ मोडलसहित ३९ फ्यान मोडल बजारमा
▸ यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्यो
बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई ध्यानमा राख्दै CG Electronics ले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियो विस्तार गर्दै एकैसाथ ७ नयाँ फ्यान मोडल सार्वजनिक गरेको छ। यससँगै कम्पनीको फ्यान सेग्मेन्टमा कुल ३९ मोडल उपलब्ध भएको छ। नयाँ उत्पादनहरू स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यान सेग्मेन्टमा सार्वजनिक गरिएको हो, जसले नेपाली बजारमा फ्यान उद्योगमा आफ्नो नेतृत्व थप मजबुत बनाउने लक्ष्य राखेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›