नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर
▸ यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्यो
नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसमलाई ध्यानमा राख्दै उपभोक्ताका लागि विभिन्न क्षमताका ४४ वटा मोडलका रेफ्रिजरेटरहरू (फ्रिज) बजारमा उपलब्ध गराएको छ। कम्पनीले ६० लिटरदेखि ५५० लिटरसम्मको क्षमतामा यी फ्रिजहरू बिक्री वितरण गरिरहेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित