बढ्दो गर्मीमा राहत दिन ब्ल्याक+डेकरका अत्याधुनिक जुसर र ब्लेन्डर नेपाली बजारमा
▸ यस स्टोरीको अंश: ब्ल्याक+डेकरका नयाँ जुसर र ब्लेन्डर गर्मीमा राहत दिन नेपाली बजारमा
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरले अत्याधुनिक जुसर र ब्लेन्डरहरू नेपाली बजारमा ल्याएको छ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसका कारण दैनिक कामकाज गर्न र बाहिर निस्कन कठिन भइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नयाँ जुसर र ब्लेन्डर बजारमा ल्याएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित