निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
▸ यस स्टोरीको अंश: अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान विजयी भएका छन् । मंललवार राती काठमाडौँमा सम्पन्न १८ औँ साधारण सभा एवम् निर्वाचनबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षका अर्का उम्मेदवार जनकदीप पराजुलीलाई हराउँदै प्रधान नयाँ अध्यक्ष बनेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›