प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, केके छन् छलफल हुने विषयहरु ?
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा सरकारका समसामयिक कामकारबाही र विभिन्न प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित