प्रधानमन्त्री शाहले आज गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
newsofnepal.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नेपालस्थित युरोपेली संघ (इयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त रुपमा छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बिहान साढे ११ बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताकाे बारेमा जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू