अन्तर्राष्ट्रिय कानुन: सिद्धान्त, कूटनीति र व्यवहारिक कार्यान्वयन
▸ यस स्टोरीको अंश: इरानमा अमेरिका र इजरायलविरुद्ध युद्धका लागि 'बलिदान' गर्न तयार जोडीहरूको सामूहिक विवाह
अन्तर्राष्ट्रिय कानुन राज्यहरूबीचको पारस्परिक सहमति, अभ्यास र मान्यतामा आधारित एक सहमतिनिष्ठ अन्तर्राष्ट्रिय व्यवस्था हो, जसको उद्देश्य विश्व शान्ति, सामूहिक कल्याण, दिगो समुन्नति तथा न्यायको प्रवर्द्धन गर्नु हो। यसले राज्यको सार्वभौमिकता वा शासकीय क्षमता कमजोर पार्दैन, बरु राज्य संयन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाउँछ। नेपालले अन्तर्राष्ट्रिय कानुनको आन्तरिकीकरणका क्रममा विभिन्न कानुनहरू निर्माण गरेको छ र अन्तर्राष्ट्रिय सन्धि निकायहरूबाट प्राप्त निर्देशनहरूलाई कानुनी तथा नीतिगत सुधारका क्षेत्रहरू पहिचान गर्न प्रयोग गरिरहेको छ।
पूरा लेख पढ्नुहोस् (14 मिनेट) ›