प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
lokaantar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय भएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू