प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ गर्न लागिएको बताए । शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् । संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›