सहिदपुत्रीको सपनामा साथ दिन घरमै पुगे अक्षय गोल्याण

यस स्टोरीको अंश: गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्याणले सहिदपुत्री आकृतीको घरमै पुगेर गरे सम्मान
kendrabindu.com · 3 दिन अघि

सहिदपत्नी सुनिता राईको लागि शनिबारको बिहान विशेष बन्यो । छोरीको शिक्षाको दायित्व बहन गरेको गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण एकाबिहानै उनको भरतपुर–११, बसेनीस्थित निवासमा पुगे । गोल्याणले अहिले सुनिता–सारकुमारकी छोरी आकृतीसहित ३२ जना जेनजी आन्दोलनका सहिदका सन्तानहरुलाई पढाइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू