सहिदका छोरी आकृतिको सपना देशको सेवा गर्ने

यस स्टोरीको अंश: महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता लिए
www.nepaljapan.com · 3 दिन अघि

चितवनको भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईकी छोरी आकृति राईले एसइईमा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि परिवारमा खुसी छाएको छ । उनको पढाइको जिम्मेवारी लिएको गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उनलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिले ३.४० जीपीएसहित एसइई उत्तीर्ण गरेकी हुन् र उनी जेनजी आन्दोलनका सहिद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू